back
CTIZAN AD

नेपालबाट हुने चार्टड उडानमा जापानले लगायो रोक

वि.सं.२०७७ जेठ ३१ शनिवार

777 

shares

२९ जेठ, काठमाण्डौं । विदा लगायत विभिन्न कामको सिलसिलामा नेपाल आएका नेपाली नागरिकहरु बोकेर अब जापानका लागि नेपालबाट चार्टड उडान गर्न नपाइने भएको छ ।

यसअघि नेपालबाट विमान चार्टड गरेर धेरै नेपाली नागरिकहरु जापान पुगिसकेको अवस्था र अन्य पनि चार्टड उडानमार्फत् जाने तयारी भइरहेको अवस्थामा नेपालस्थित जापानी दूतावासले पत्रसहित ११ जुन देखि नेपालबाट, जापानका लागि चार्टड उडान गर्न नपाइने जानकारी गराएको हो ।

नेपालमा कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा जुन ११ देखि चार्टड उडानहरु गर्न नसकिने जानकारी गराउँदै नेपालस्थित जापानी दूतावासले जुन ८, २०२० मा पठाएको JE NO-152-2020  कुटनीतिक नोट सहितको पत्र परराष्ट्र मन्त्रालय हुँदै गृहमा आइसकेपछि देशभरीका ७७ जिल्लाका प्रशासनलाई उक्त पत्र पठाइएको छ ।

वि.सं.२०७७ जेठ ३१ शनिवार ०८:३३ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...