back
CTIZAN AD

ट्रम्पले आगामी चुनावको लागि चिनियाँ राष्ट्रपतिसँग सहयोग मागेको खुलासा

वि.सं.२०७७ असार ४ बिहीवार

750 

shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा चीनसँग सहयोग मागेको खुलासा भएको छ । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आगामी राष्ट्रपतीय चुनाव २०२० को लागि ट्रम्पले चिनियाँ राष्ट्रपति शी जिनपिंगसँग सहयोग मागेको खुलासा गरेका हुन् ।

उनले आफ्नो किताबे ‘द रुम व्हेयर इट हैपेण्ड’मार्फत आगामी चुनावको लागि चिनियाँ राष्ट्रपतिसँग ट्रम्पले सहयोग मागेको खुलाएका हुन् । गत २९ जुनमा ओसाकामा भएको जी २० को समिटमा ट्रम्प र जिनपिंगबीच भएको भेटघाटमा ट्रम्पले उक्त प्रस्ताव राखेको जोन बोल्टनको दाबी छ ।

बोल्टनको किताबमा ट्रम्पमाथि लगाइएको महाभियोगबारे पनि कयौं गोप्य कुरा राखिएको छ । साइमन एण्ड चस्टरद्वारा प्रकाशित पुस्तक २३ जुनमा सार्वजनिक हुने कार्यक्रम थियो ।

ह्वाइट हाउसद्वारा किताबमाथि प्रतिबन्ध

ह्वाइट हाउसले भने उक्त किताबमाथि प्रतिबन्ध लगाउने आदेश गरेको छ । किताबमा अमेरिकाको गोप्य जानकारी भएको भन्दै प्रतिबन्धको आदेश गरेको हो । प्रतिबन्धित भएपनि किताबको केहि अंश बुधबार न्यूयोर्क टाइम्स, द वाशिंगटन पोस्ट र द वाल स्ट्रीट जर्नलमा प्रकाशित भएको छ ।

बोल्टनको किताबमा ट्रम्पमाथि लगाइएको महाभियोगबारे पनि कयौं गोप्य कुरा राखिएको छ । साइमन एण्ड चस्टरद्वारा प्रकाशित पुस्तक २३ जुनमा सार्वजनिक हुने कार्यक्रम थियो ।

जोन बोल्टनलाई पछिल्लो वर्ष राष्ट्रपति ट्रम्पले सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरेका थिए । एजेन्सीबाट

वि.सं.२०७७ असार ४ बिहीवार १६:१४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...