back
CTIZAN AD

बंगलादेश क्रिकेट टिमका पुर्वकप्तान मशराफे मोर्तजा सहित ३ खेलाडी कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ असार ७ आइतवार

738 

shares

७ असार, काठमाडौँ । बंगलादेश क्रिकेट टिमका पुर्वकप्तान मेशराफे मोर्तजा कोरोना भाइरसबाट संक्रमित भएका छन । उनी सँगै बंगलादेशका अरु दुई खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

शनिबार सामाजिक संजाल फेसबुक मार्फत उनले आफुमा कोरोना संक्रमण पुष्टि भएको भनेर जानकारी दिएका हुन ।

उनीसँगै बंगलादेश क्रिकेट टिमका ओपनर नाफीस इकबल र बलर नाजमुल इस्लाममा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

त्यसैगरि भारतीय क्रिकेट टिमका पुर्वखेलाडी र भारतीय क्रिकेट र्बोड (बिसीसीआई) का अध्यक्ष सैरभ गांगुलीको परिवारका ४ जनालाई पनि कोरोना भाइसबाट संक्रमण भएको पुष्टि भएको छ ।

वि.सं.२०७७ असार ७ आइतवार ११:४५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...