back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, डलरको भाउ घट्यो, पाउण्ड र युरो स्थिर

वि.सं.२०७७ असार १० बुधवार

858 

shares

१० असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (१० असार, २४ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३४ पैसा र विक्रिदर १२१ रुपैयाँ ३४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ झण्डै १ रुपैयाँ घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र विक्रिदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रिदर १५१ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 24 June 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.74
121.34
  European Euro
1
136.30
136.98
  UK Pound Sterling
1
150.41
151.16
 Swiss Franc
1
127.70
128.33
  Australian Dollar
1
83.61
84.03
 Canadian Dollar
1
89.27
89.72
  Singapore Dollar
1
86.71
87.14
 Japanese Yen
10
11.27
11.33
 Chinese Yuan
1
17.08
17.17
  Saudi Arabian Riyal
1
32.18
32.34
  Qatari Riyal
1
33.16
33.33
  Thai Baht
1
3.90
3.92
  UAE Dirham
1
32.87
33.03
  Malaysian Ringgit
1
28.25
28.39
  South Korean Won
100
9.99
10.04
 Swedish Kroner
1
12.98
13.04
  Danish Kroner
1
18.29
18.38
  Hong Kong Dollar
1
15.58
15.66
  Kuwaity Dinar
1
392.46
394.41
  Bahrain Dinar
1
319.76
321.35

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७७ असार १० बुधवार ०८:२२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...