back
CTIZAN AD

सेनाको अग्रताकायमै

वि.सं.२०७३ पुस १२ मंगलवार

957 

shares

१२ पुस, विराटनगर  । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौ दिन पनि नेपाली सेनाले अग्रस्थान कायमै राखेका छन् ।

आज साँझसम्ममा १४८ वटा स्वर्ण, १४९ वटा रजत र २४८ वटा कास्य गरी पाँच सय ४५ वटा पदक वितरण भइसकेको छ । ती मध्ये सबैभन्दा बढी नेपाली सेनाले ७२ स्वर्ण, ४० रजत र ३२ कास्य गरी एक सय ४४ वटा पदक प्राप्त गरेका छन् । पदकतालिका यस प्रकार छन्ः–
सहभागी टोली स्वर्ण रजत कास्य कुल पदक सङ्ख्या
नेपाली सेना ७२ ४० ३२ १४४
नेपाल प्रहरी २५ २४ २७ ७६
सशस्त्रप्रहरीबल( एपिएफ) २० १८ ३८ ७६
मध्यमाञ्चल १४ २६ ३४ ७४
मध्यपश्चिमाञ्चल ७ ११ २९ ४७
सुदूरपश्चिमाञ्चल २ ५ ३५ ४२
पूर्वाञ्चल ४ ९ ३३ ४६
पश्चिमाञ्चल ४ १६ २० ४०
रासस

वि.सं.२०७३ पुस १२ मंगलवार १४:०३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...