back
CTIZAN AD

कोरोना संक्रमणबाट भारतमा एकैदिनमा ५ सय भन्दा बढिको मृत्यु, १८ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ असार १७ बुधवार

810 

shares

१७ असार, काठमाडौँ । भारतमा कोरोना संक्रमणबाट एकैदिनमा ५ सय भन्दा बढिको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार ४ सय १० पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार २ सय ५६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ हजार ६ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ८५ हजार ६ सय ४१ रहेको छ भने संक्रमणबाट ५ लाख १३ हजार ९ सय १३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असार १७ बुधवार ०९:२९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...