Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो, मृत्यु हुनेको संख्या १८ हजार नजिक



१८ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ भने संक्रमणबाट १७ हजार ८ सय ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ४ सय २८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ३८ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ८ लाख ३ हजार ५ सय ९९ पुगेको छ भने ५ लाख १८ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा