back
CTIZAN AD

अध्यक्षको अभिव्यक्ति आएलगत्तै प्रवक्ता श्रेष्ठले यसो भने …

वि.सं.२०७७ असार २० शनिवार

969 

shares

२० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई आ–आफ्नो स्वार्थमा नतान्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा  नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विरुद्ध महाअभियोग ल्याउने गम्भिर षड्यन्त्र भएको भन्ने अभिव्यक्ति दिएलगत्तै प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल टिव्टरमार्फत उनले दिएको अभिव्यक्तिमा राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था भएको हुँदा यो गरिमामय सँस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा तान्न नहुने बताएका छन् ।

उनले भनेका छन् ‘राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं। राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं। राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’

प्रधानमन्त्री ओलीले शनिबार साँझ राष्ट्रपतिलाई भेटे लगत्तैको मन्त्री परिषद्को बैठकमा राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने षड्यन्त्र भएको भन्दै मन्त्रीहरुलाई आफ्नो पक्षधरता बारे शिघ्र निर्णयमा तयार हुन भनेका थिए ।

प्रधानमन्त्रीले गम्भिर कदम चाल्ने संकेत

वि.सं.२०७७ असार २० शनिवार २२:१५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...