back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २१ आइतवार

891 

shares

आमालाई मैले सबै भन्दा माथी सम्झे,
आफ्नो आमा मुटु भित्रकै छाती सम्झे ।

आएका तमाम ज्वार भाटाहरु जीवनमा,
उनलाई त संधै भरी आफ्नै साथी सम्झे।

खेल्न पाईन आमा को काखमै संधै भरी,
घर छोडी परदेश लाग्ने त्यो राती सम्झे ।

छन् मलाई अक्षर चिनाउँने गुरुहरु नि,
सिक्न सजिलो ठक्कर नै जाती सम्झे ।

पेट भित्र राखेर पिठ्युँ मै बोक्ने महतारी,
जिन्दगी भर बाटो देखाउँने बाती सम्झे ।

कहिले किताब राम्रो बाटो देखाउँने मास्टर
अरु त थुप्रै नामका भाँती भाँती सम्झे ।

वि.सं.२०७७ असार २१ आइतवार १३:५१ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...