back
CTIZAN AD

कहिल्यै नजोडिएको पार्टी फुट्छ भन्नु काइते कुरो हो– खगेन्द्र संग्रौला

वि.सं.२०७७ असार २१ आइतवार

939 

shares

२१ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकता फुटतर्फ अघि बढीरहेको भन्दै चिन्ताहरु आइरहेका बेला प्रगतिशिल लेखक खगेन्द्र संग्रौलाले भने नेकपाभित्र कहिल्यै एकता नै नभएको बताएका छन् ।

नेकपा भित्र अहिले देखिएको समस्याका सन्दर्भमा सामाजिक सञ्जाल टिव्टरमा उनले नेकपा सिध्दान्त र आदर्शका सूत्रले कहिल्यै नजोडिएको भन्दै जोडिदै नजोडिएको पार्टी फुट्ने भो भन्नु काइते कुरा भएको बताएका हुन् ।

नेकपाको एकता ओली र दाहालको निहित राजनीतिक स्वार्थको गठबन्धन भएको बताउँदै उनी भन्छन् ‘यसको देखाउने दाँत आपसी विश्वास र सद्भाव हो,खाने दाँत आपसी अविश्वास र द्वेष हो।नभएको एकता टुट्छ त के नापिन्छ?’

उनले लेखेका छन् :

वि.सं.२०७७ असार २१ आइतवार १९:२२ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...