back
CTIZAN AD

विदेशी हस्तक्षेप नेपालीका लागि मान्य हुँदैन– पूर्वराजा ज्ञानेन्द्र

वि.सं.२०७७ असार २४ बुधवार

927 

shares

२४ असार, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहले विदेशीको हस्तक्षेप मान्य नहुने बताएका छन् ।

G. Shah (ज्ञानेन्द्र शाह) नाममा रहेको सामाजिक सञ्जाल टिव्टरमा उनको यो भनाई पछिल्लो दिन नेकपा नेताहरुसँग नेपालका लागि चिनिया राजदूत हाउ  यान्छीको भेटघाटलाई लिएर आएको बुझिन्छ ।

सबै छिमेकी देशहरु हाम्रो मित्र भएको उल्लेख गर्दै उनले पाहुनाले घरमा आएर घरको व्यवस्थापनमा दख्ल दिने कुरा मान्य नहुने जनाएका छन् ।

पाहुना आउँदा सम्मान दिने नेपाली संस्कृति भएको तर पाहुनाको हस्तक्षेप मन नपराउने भन्दै उनले भनेका छन् “पाहुना घर आउँदा मान सम्मान दिने हाम्रो सभ्यता र संस्कृतिको परिचय हो जसमा हामी धेरै धनी छौं तर पाहुना आएर आफ्ना घरको व्यवस्थापनमा हस्तक्षेप गरेको हामी मन पराउँदैनौं र यो पाहुनाको धर्म पनि होइन।”
।’
उनले भनेका छन् :

वि.सं.२०७७ असार २४ बुधवार १०:४५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...