back
CTIZAN AD

खगेन्द्र संग्रौला भन्छन्– ‘ओलीको सिंहासन यान्छीले थामिदिने भइन्’

वि.सं.२०७७ असार २६ शुक्रवार

1.5K 

shares

२६ असार, काठमाण्डौं । चर्चित लेखक खगेन्द्र संग्रौलाले केपी ओलीको ढल्न लागेको सिंहासन चिनियाँ राजदूत होउ यान्छीले धानिदिएकी हुन् भन्दै कटाक्ष गरेका छन् ।

कलमको तिखो प्रहारबाट पाठकको मनमा बस्न सफल भएका चर्चित लेख संग्रौलाले नेकपा डबल सी विचारधाराको छत्रछायाँमा आश्रित रहेको समेत बताएका छन् ।

‘नेकपा डबल सी विचारधाराको छत्रछायामा आश्रित छ । त्यसैले होला, चिनियाँ राजदूत होउ यान्छी नेकपा डबलको पोलिट ब्यूरोको गजुरको भूमिकामा छिन्,’सामाजिक संजाल फेसबुकमा संग्रौलाले लेखेका छन्, ‘अलिअघि खड्गप्रसाद ओलीको सिंहासन ढल्न लाग्दा यिनले थामिदिएकी थिइन् । यसपाला पनि थामिदिने भइन् कि कसो ? जय मौसमी राष्ट्रवाद ! जय महाचीन !

पछिल्लोपटक नेकपाभित्र चर्कदो विवाद र नेपालका लागि चीनकी रराजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटका कारण नेपाली समाजमा उनका बारेमा बिभिन्न टिका टिप्पणी भइरहेका छन् ।

वि.सं.२०७७ असार २६ शुक्रवार १४:०७ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोप) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...