back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २७ शनिवार

693 

shares

किन आउँछ झझल्को हर साझ उन्कै
झडद्छ आँखा बाट सधै याद उन्कै

हटदैन मायालु तस्बिर यो हृदयबाट
छाएको छ तन मनमा आभास उन्कै

पिरतीका पलहरु हिजै जस्तो लाग्छ
गुञ्जिरहन्छ सबै तिर मिठा बात उन्कै

हुदैन रहेछ पूरा मान्छेले सोचे जस्तो
चाहेको थिए मैले हर जनम साथ उन्कै

यो जिन्दगीको नैया कसरी लाग्छ पार
ढुकढुकिको आधार बन्यो प्यार उन्कै

वि.सं.२०७७ असार २७ शनिवार १०:०४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...