back
CTIZAN AD

गीत

वि.सं.२०७७ असार २७ शनिवार

771 

shares

म हूँ गीत एउटा सङ्गीत भर्न बाँकी
तिम्रो दिलको गमलामा फूल भै सर्न बाँकी

उचालेर घुम्टो कहिले गाउँछौँ सरगम
सारेगम धुनमा नाच्ने मन छ छमछम
सप्तरङ्गी इन्द्रेणीको रङ्ग छर्न बाँकी
म हुँ गीत एउटा सङ्गीत भर्न बाँकी

कल्कलाउँदै बग्छु मधुर दिलको खोली
मिसाएर दुबै रङ्ग खेलौँ सँगै होली
टेकेँ दैलो मनको जङ्घार तर्न बाँकी
म हुँ गीत एउटा सङ्गीत भर्न बांकी ।

वि.सं.२०७७ असार २७ शनिवार १०:३३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...