back
CTIZAN AD

नेकपा अध्यक्ष गैह्रेले बालगृहका बालबालिकासँग मनाए जन्मोत्सव

वि.सं.२०७७ साउन ३ शनिवार

834 

shares

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे ‘पारस’ले बालगृहका बालबालिकासँग आफ्नो जन्मदिन मनाएका छन् । उनले स्याङ्जाको फेदिखोलास्थित बालगृहमा रहेका बालबालिकासँग खुसी साटेर जन्मदिन मनाएका हुन् ।

जन्मदिनको अवसरमा गैह्रेले बालगृहका बालबालिकालाई खाना खुवाएका थिए । उनले बालबालिकालाई १ महिनालाई पुग्ने खाजा र खाना पनि हस्तान्तरण गरेका छन् ।

जन्मदिनको अवसरमा बालगृह पुगेका उनले आगामी दिनमा पनि बालगृहलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अमोर सेवा नेपाल नामक संस्थाले सञ्चालन गरेको बालगृहमा हाल २३ बालबालिका रहेका छन् ।

वि.सं.२०७७ साउन ३ शनिवार २०:५५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...