back
CTIZAN AD

चरमतातिर पुग्यो अमेरिका–चीन तनाव, ७२ घण्टाभित्र वाणिज्य दुतावास बन्द गर्न अमेरिकाको निर्देशन

वि.सं.२०७७ साउन ७ बुधवार

1K 

shares

काठमाडौं । अमेरिका र चीनको बीचमा सुरु भएको तनाव चरमतातिर पुगेको छ । अमेरिकाले चीनको विरुद्व कठोर कदम उठाउँदै ह्यूस्टनस्थित चिनियाँ महावाणिज्य दुतावास बन्द गर्न निर्देश गरेको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले छापेका छन् । जनाएअनुसार अमेरिकाले दुतावास बन्द गर्न ७२ घण्टाको समय सीमा दिएको छ ।

ट्रम्प प्रशासनको यस कदमप्रति चीन निकै दुःखी भएको कुरा सञ्चार माध्यमले उल्लेख गरेका छन् । चिनियाँ अधिकारले यस कदमलाई अपमानजनक र अनुचित भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाको पागलपन हो : चिनियाँ विदेश मन्त्रालय

चीनको विदेश मन्त्रालयले अमेरिकाको यस कदमप्रति तिव्र असन्तुष्टी जनाएको छ । उसले अमेरिकाको यस कदम पागलपनको शैली भएको टिप्पणी गरेको छ । अमेरिकाको यस कदमले दुई देशको सम्बन्ध अझ खराब हुने चीनको भनाई छ ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको यस कदम एकतर्फी भएको पनि बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले अमेरिकी कदमको निन्दा गरेका छन् ।

वांगले अमेरिकाले आफ्नो कदम फिर्ता नलिए चीनले पनि जवाफ फर्काउने चेतावनी दिएका छन् । एजेन्सी

सम्बन्धित समाचार

ट्रम्पका पूर्व मुख्य रणनीतिकारको खुलासा : चीनको विरुद्व अमेरिका युद्धको अन्तिम तयारी गर्दैछ

वि.सं.२०७७ साउन ७ बुधवार १८:३३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...