back
CTIZAN AD

कृषिमा बेथिति, परामर्शमै गयो दश अर्ब, किसान होइन् व्यक्ति मालामाल

वि.सं.२०७७ साउन ८ बिहीवार

747 

shares

८ साउन, काठमाडौँ । कृषि पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झण्डै १० अर्ब रुपैयाँ सकेकेका छन् । किसानका नाममा सिमित व्यक्ति समूह मालामाल भएको यसले देखाएको छ ।

यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपंक्षी उत्पादनमा आत्मनिर्भरताका नाममा बैदेशिक दातृ निकाय र सरकारको खर्चमा सन्चालनमा छन् । परामर्श सेवाका नाममा कुल बजेटको १ प्रतिशतदेखि ४० प्रतिशतसम्म खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले यो विषयलाई गम्भीर भनेको पनि विहिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

आइफ्याडको सहयोगमा कृषि क्षेत्र विकास कार्यक्रम उच्च मूल्य कृषि वस्तु विकास आयोजना र किसानका लागि उन्नत बीउबिजन कार्यक्रम संचालित छन् । विश्व बैंकको सहयोगमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना छन् ।

आइडीएको सहयोगमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, (एडीबीको सहयोगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्नन सुधार आयोजना सन्चालित छन् । यसमध्ये कतिपयको अवधि सकिएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार ०९:१५ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...