back
CTIZAN AD

बसन्त सापकोटाको ‘बनैमा मजुर’ सार्वजनिक

वि.सं.२०७७ साउन ९ शुक्रवार

864 

shares

९ साउन, काठमाडौं । संगीतकर्मी बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ ।

गीतमा सापकोटासंगै लोकप्रिय गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ भने योगेस काजीले एरेन्ज गरेका हुन् । लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्देशन गरेका हुन्।

गीतमा मोडल सृष्टि खडका र बिसाल सेनले अभिनय गरेका छन्। यस्तै भिडीयोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सब दाहालको छायांकन, अनिता ग्वाछाको मेकअप र निर्देशक घिमिरेकै सम्पादन देख्न सकिन्छ।

https://www.youtube.com/watch?v=JadDvn59Pmg&feature=youtu.be

 

वि.सं.२०७७ साउन ९ शुक्रवार १७:४६ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...