back
CTIZAN AD

घरेलु तरिकाबाट पनि भगाउन सकिन्छ साङ्ला, यी हुन् साङ्ला भगाउने घरेलु उपाय

वि.सं.२०७७ साउन ९ शुक्रवार

3.7K 

shares

काठमाडाैं । धेरै मानिसहरु साङलाका कारण निकै समस्यामा पर्ने गर्दछन् । घरका खानेकुरा खाएर, साथै कोठामा फोहोर बनाएर साङ्लाले धेरैलाई हैरानीमा पारेको हुन्छ ।

यस्तोमा विभिन्न औषधी उपचार गर्दा पनि साङ्लालाई मार्न नसकिएको अवस्था छ । कतिपय औषधी अति हानिकारक हुने र दुर्घन्धित हुने हुँदा पनि प्रयोग गर्न गाह्रो हुन्छ । आज हामी तपाईंलाई साङ्लो भगाउने केहि घरेलु तरिका बताउँदैछौं । जान्नुहोस् घरेलु उपाय प्रयोग गरि साङ्ला भगाउने केहि तरिका :

१. तेजपात – खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन। त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखि दिनुस्। यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस्।

२. बेकिङ पाउडर र चिनी– एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ।

३. ल्वाङ– ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्ली राख्नुस् ।

साथै, यसबाहेक मट्टीतेल, नीम, पुदिना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् । एजेन्सीबाट

वि.सं.२०७७ साउन ९ शुक्रवार १७:५९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...