back
CTIZAN AD

सिम्बुवा रेमिट हाइड्रोले माग्यो बिभिन्न पदमा कर्मचारी,दिने होइन त आवेदन ?

वि.सं.२०७७ साउन १२ सोमवार

756 

shares

१२ साउन, काठमाडौँ । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले बिभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

काठमाण्डौंको महाराजगन्जमा कार्यालय रहेको उक्त कम्पनीमा रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्धारा परियोजना करार ( क्र.स १ देखि ५ सम्मको हकमा कार्य सम्पादनको आधारित करार) सेवामा पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले आवदेन दिन सक्ने बताइएको छ ।

कम्पनीले सोमबार एक सूचना जारी गर्दै इन्जिनियर, सिभिल इन्जिनियर, लेखा अधिकृत, मानव शंसाधन प्रशासकिय अधिकृत, जनसम्पर्क अधिकृत, सिभिल सब इन्जिनियर र बरिष्ठ सहायक÷लेखा प्रशासनमा पुदपूर्ति गर्नुपर्ने सूचना जारी गरिएको छ ।

यस्तो छ सूचना

वि.सं.२०७७ साउन १२ सोमवार ०९:१९ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...