back
CTIZAN AD

घर फर्किए, एश्वर्या र आराध्या, एकहप्ता होम क्वारेन्टिनमा बस्ने

वि.सं.२०७७ साउन १४ बुधवार

891 

shares

१४ साउन, भारत, नयाँ दिल्ली । बलिउडकी चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पतालबाट घर फर्किएका छन् ।

कोरोना भाइरस(कोभिड –१९) संक्रमण पुष्टि भएपछि ११ जुलाईका दिन अस्पतालमा भर्ना भएका उनीहरुमा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर फर्किएका हुन् ।

मुम्बईको नानावती हॉस्पिटलमा छोरी आराध्या, ससुरा अमिताभ बच्चन र पति अभिषेक बच्चनको साथ भर्ना भएकी थिइन् । बिग बि अर्थात् अमिताभ बच्चनमा कोरोना पोजेटिभ देखिएसँगै छोरा अभिताभ, बुहारी ऐश्वर्य र नातिनी आराध्यामा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

बच्चन परिवारमा कोरोना पोजेटिभ देखिएसँगै पुरै उनका शुभचिन्तकहरुले उनीहरुको शिघ्र स्वास्थ्यलाभको प्रार्थना गरिरहेका छन् ।

घर फर्किएका ऐश्वर्या र आराध्या निकै भावुक देखिन्थे । आफूहरुको स्वास्थ्यलाभको कामना गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गर्दै फोटो शेयर गरेकी छन् ।

ऐश्वर्या ने लेखेकी छन् –मेरी प्यारी छोरी, बाबा र अभिषेकको स्वास्थ्यलाभका लागि तपाई जतिले प्रार्थना, पुजा गर्नु भयो यसका लागि दिनबाटै धन्यवाद छ । यति धेरै मायाका लागि तपाई सबैमा शुभकामना, भगवानले सबैको राम्रो गरुन् । ’

घर फर्किएपनि उनीहरु १ हप्ता होम क्वारेन्टिनमा बस्ने छन् ।

वि.सं.२०७७ साउन १४ बुधवार १८:१० मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...