back
CTIZAN AD

अफ्रिकामा अस्ताए एक नेपाली युवा

वि.सं.२०७७ साउन १६ शुक्रवार

732 

shares

१६ साउन, काठमाडौं । अफ्रिका महादेशको दक्षिण अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ ।

जोहान्सवर्गमा कार्यरत पाँचथर घर भइ हाल झापाबासी ३४ वर्षीय नियालसन बोखिम लिम्बुको विहिबार ९साउन १५० मृत्यु भएको हो ।

वाशिङ पाउडर बनाउने कारखानामा सेक्युरेटी सुपरभाइजरको रुपमा कार्यरत रहेका लिम्बुको मृत्युको कारण कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
कोरोना जाँचको लागि लिइएको नमुनाको रिर्पोट आज आउने बताइएको छ ।

अफ्रिकामा पछिल्लोपटक बढ्दै गइरहेको कोरोना संक्रमणका कारण अफ्रिकाका केही देशमा कार्यरत नेपालीहरु समेत संक्रमित भइसकेको अवस्थामा लिम्बुको मृत्युले सिंगो अफ्रिकामा कार्यरत नेपालीहरु दुःखी भएको नाइजेरियामा कार्यरत गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पुर्वकोषाध्यक्ष हिक्मत थापाले संसारन्युजलाई बताएका छन् ।

वि.सं.२०७७ साउन १६ शुक्रवार ०८:४१ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...