back
CTIZAN AD

ब्लु क्रस हस्पिटलमा पहिलो पटक दुरबिनको माध्यमबाट पाठेघरको शल्यक्रिया

वि.सं.२०७७ साउन १६ शुक्रवार

909 

shares

१६ साउन, काठमाडौँ । ब्लु क्रस हस्पिटलमा पहिलोपटक डे कयेर हिस्टेरेक्टिोमी.(दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने) शल्यक्रिया गरिएको छ ।

जर्मनस्थित विश्व प्रसिद्ध किलयुनिभर्सिटिबाट स्त्रीरोग विशेषज्ञमा थप डिग्री हासिल गरी केही वर्षदेखि वरिष्ठ स्त्री रोग तथा गाइनो सर्जनको रुपमा ल्याप्रस्कोपी विधि (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधि) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेकी डा रंगिना लाईकगमबमले पहिलो पटक हिस्टेरेक्टोमी प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरेकी हुन् ।

यो प्रविधिबाट अप्रेसन गरेपछि अस्प्ताल भर्ना भएर बस्नु पर्दैन, अप्रेस गरेकोे ६–८ घण्टामै हिडेर घर फर्किन सकिने डा. लाईकगबमले जानकारी दिएकी छन् ।

विश्वको कयौ देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यक्रिया भइरहे पनि नेपालमा भने डा. लाइकगबमले नै पहिलोपटक शल्यक्रिया गरेकी हुन् ।

डे केयर हिस्टेरेक्टोमी तथा अन्य डे कयर गाइने सर्जरी गर्ने उनी पहिलो स्त्रीरोग विशेषज्ञ हुने भने ब्लुक्रस हस्पिटल पहलिो नीजि अस्पताल भएको हस्पिटलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हस्पिटलले नविनतम प्रविधिमार्फत विरामीहरुलाई सुरल र सुविधाजनक स्वास्थ्यलाभको अवसर प्रदान गर्दै आइरहेको छ । यसैक्रममा हस्पिटलले नेपालमै पहिलो पटक डे कयर हिस्टेरेक्टोमी प्रविधि भित्र्याएको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:०७ मा प्रकाशित

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...