back
CTIZAN AD

‘महाप्रलय’ लिएर आउँदै साहित्यकार गगनसिंह थापा

वि.सं.२०७७ साउन १६ शुक्रवार

1.2K 

shares

साहित्यकार गगनसिंह थापाले नयाँ कृतिका रुपमा ‘महाप्रलय’ उपन्यास लिएर आउँदै छन् ।

सुदूरपश्चिम कैलालीको टिकापुर घर भएका ७१ वर्षीय साहित्यकार थापाको छैटौं कृतिका रुपमा रहेको ‘महाप्रलय भदौको पहिलो साता सार्वजनिक हुने भएको हो ।

यस अघि सोह्र सौगात, कर्णालीको छेउछाउ, मेरो मधुशाला, पुर्खाको चिट्ठी र उज्ज्वली उपान्यासहरु ल्याइसकेका थापाको उक्त नयाँ कृति महाप्रलयमा विध्वंसकारी हातहतियारद्वारा संसारको प्रलय भएको दर्दनाक परिकल्पनाको कथा र पुनर्निर्माणको प्रारम्भको प्रयासका बारेमा रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

थापाका कृतिहरुमा सुदुरपश्चिम र कर्णाली भेगका आंचलिक लोक सस्कृती र भाषा शैली खास बिशेषता रहेका हुन्छन् ।
उक्त पुस्तक साङ्रीला बुक्समार्फत् प्रकाशन गर्न लागिएको हो ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:०६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...