back
CTIZAN AD

नीजि स्वार्थ सत्यको प्रमुख बाधक : नारायणकाजी श्रेष्ठ

वि.सं.२०७७ साउन १७ शनिवार

1.1K 

shares

१७ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नीजि स्वार्थ सत्यको प्रमुख बाधक भएको बताएका छन् ।

पछिल्ला दिनमा नेकपा भित्र देखिएको विवादमा केही व्यक्तिहरु नीजि स्वार्थका कारण कहिले एकातिर कहिले अर्कोतिर गर्ने धरमर प्रवृत्तिप्रति इंगित गर्दै शायद उनको यो अभिव्यक्ति आएको हुनसक्छ । यस्तो नीजि स्वार्थले अन्धतापूर्ण दासत्वा वा निषेधको ठाउँमा पु¥याउने उनको ठम्याई रहेको छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन् :
सत्यको प्रमुख बाधक नीजि स्वार्थ हो। त्यसले अन्धतापुर्ण दासत्व वा निषेधको ठाँउमा पुर्याउँछ। किनकी उनीहरुको निम्ति सत्य होइन, स्वार्थपुर्ती चासोको बिषय हुन्छ। नियत सफा छ भने सत्यको ढोका खुल्न सक्छ, तर त्यसबेला पनि बैज्ञानिक चिन्तन सहितको आलोचनात्मक चेत र तथ्यको पहुंच जरुरी हुन्छ। बुझौं।

वि.सं.२०७७ साउन १७ शनिवार १९:०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...