back
CTIZAN AD

कोरोना जितेर फर्किए बलिउड अभिनेता अमिताभ

वि.सं.२०७७ साउन १८ आइतवार

900 

shares

काडमाडौं । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएसँगै उपचारको लागि अस्पताल पुगेका उनी कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएका हुन्। गत २२ दिनदेखि उनी नानावटी हस्पिटलमा थिए ।

अमिताभको डिस्चार्जबारे छोरा अभिषेक बच्चनले ट्विटमार्फत जानकारी दिएका हुन् । उनले आफ्नो पिता अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएको र उनी अस्पतालबाट डिस्चार्ज हुँदै गरेको बताएका छन् ।


अभिषेक भने अस्पतालमै

अभिषेकले अर्को ट्विट गर्दै आफुँ भने कोरोना मुक्त हुन नसकेको बताएका छन् । उनले आफुँ कोरोना मुक्त नभएको भन्दै अस्पतालमै रहने जनाएका छन् । उनले आफ्नो स्वास्थ्यको लागि कामना गर्दै सबैप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

वि.सं.२०७७ साउन १८ आइतवार १७:५५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...