back
CTIZAN AD

अष्ट्रेलियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २० नाघ्यो, १८ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ साउन १९ सोमवार

783 

shares

१९ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा मृत्युुहुनेको संख्या २ सय २० नाघेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्युपछि अष्ट्रेलियामा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २ सय २१ हजार पुगेको छ ।

अष्ट्रेलियामा गत २४ घण्टाको समय अवधिमा ६ सय ४१ जना नयाँ संक्रमित थपिएसँगै अष्ट्रेलियामा कुल संक्रमित संख्या १८ हजार ३ सय १८ पुगेको छ ।

अष्ट्रेलियामा अहिले ७ हजार ४ सय ४५ जना संक्रमित अवस्थामै रहेका छन् भने १० हजार २ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

वि.सं.२०७७ साउन १९ सोमवार १४:५३ मा प्रकाशित

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...