back
CTIZAN AD

आजपनि ४९९ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १६,३१३ पुग्यो

वि.सं.२०७७ साउन २४ शनिवार

717 

shares

२४ साउन, काठमाण्डौं । नेपालमा आज ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ४९९ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज ४९९ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार३१३ पुगेको छ ।

यस्तो छ डिस्चार्ज हुनेको प्रदेश विवरण
प्रदेश १ मा ९४२ जना, प्रदेश २ मा ३,३२६ जना, बाग्मति प्रदेशमा ६ सय जना, गण्डकी प्रदेशमा १,४४१ जना, प्रदेश नं ५ मा ४,१७९ जना कर्णाली प्रदेशमा १,८८७ जना र सुदूरपश्चिम प्रदेशमा ३,९३८ जना गरी हालसम्म १६ हजार ३१३ जना संक्रमणबाट मुक्त भएका हुन् ।

आज ४२५ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,८१४ पुग्यो

वि.सं.२०७७ साउन २४ शनिवार १७:४९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...