back
CTIZAN AD

पुलबाट हाम फालेकी अधिकारीलाई एपिएफ टोलीले बचायो

वि.सं.२०७७ साउन २५ आइतवार

813 

shares

२४ साउन, रुपन्देही । खोलामा हाम फालेकी एक युवतीको एपिएफको टोलीले जिवितै उद्धार गरेको छ ।

रुपन्देहीको शिद्धार्थनगर नगरपालिका २ की २७ वर्षीया पवित्रा अधिकारीले आइतबार डण्डा खोलाको पुलबाट हाम फालेकी थिइन् ।

अधिकारीले हाम फालेको जानकारी पाउनासाथ शसस्त्र प्रहरी बल, २७ नं गण रुपन्देहीबाट खटिएको टोलीले उनलाई जिवितै उद्धार गर्न सफल भएको एपिएफले जनाएको छ ।  उद्धार गरिएकी अधिकारीलाई उपचारका लागि भिम अस्पताल भैरहवामा पठाइएको छ ।

तस्बिरः एपिएफ

वि.सं.२०७७ साउन २५ आइतवार १४:२५ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...