back
CTIZAN AD

क्यान्सर पीडित सञ्जय दत्तलाई अमेरिका प्रवेश गाह्रो, मुम्बई विस्फोट काण्ड बन्यो तगारो

वि.सं.२०७७ साउन २९ बिहीवार

816 

shares

काठमाडौं । भारतीय अभिनेता सञ्जय दत्त क्यान्सरको उपचारको लागि अमेरिका जाने तयारीमा छन् । दत्तको पारिवारिक स्रोतले सञ्चार माध्यमलाई बताएअनुसार उनी छिट्टै उपचारको लागि अमेरिका जानेछन् ।

तर, यहीबीच २७ वर्ष पुरानो मुम्बई बम काण्ड उनको लागि बाधा पर्ने अनुमान गरिएको छ । बम विस्फोट काण्डमा जोडिएको उनको नामले उनलाई अमेरिका भ्रमणमा नै समस्या पार्नेछ ।

उनलाई सन् १९९३ मा मुम्बई बम काण्डपछि ‘एके–फिप्टी सिक्स’ हतियारसहित प्रहरीले पक्राउ गरेको थियो । जसमा सञ्जयमाथिको अभियोग प्रमाणित भएपछि उनलाई ५ वर्ष जेल सजायसमेत दिइएको थियो ।

उनीमाथि अन्डरवल्र्ड डन अबु सलेम र रियाज सिद्दिकीबाट अवैध बन्दुकको डेलिभरी लिएको, त्यसलाई राखेको र पछि नष्ट गरेको अभियोग लगाइएको थियो । उनको घरमा भेटिएका हतियार बमजस्ता प्रमाणहरुको आधारमा उनलाई एक महिनापछि प्रहरीले पक्राउ गरेको थियो ।

वि.सं.२०७७ साउन २९ बिहीवार १८:४४ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...