back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ साउन ३२ आइतवार

852 

shares

३१ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (साउन ३२ गते, अगस्त १६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५५ पैसा र बिक्रिदर १२० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आइतबार डलरको भाउ केही पैसाले वृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ९९ पैसा र विक्रिदर १४१ रुपैयाँ ७० पैसा रहेको छ । शुक्रबारको तुलनामा युरोको भाउमा वृद्धि भएको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ २१ पैसा र बिक्रिदर १५७ रुपैयाँ रहेको छ । शुक्रबारको तुलनामा पाउण्डको भाउ केही पैसाले घटेको छ ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 16 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.55
120.15
  European Euro
1
140.99
141.70
  UK Pound Sterling
1
156.21
157.00
 Swiss Franc
1
131.26
131.91
  Australian Dollar
1
85.36
85.79
 Canadian Dollar
1
90.22
90.68
  Singapore Dollar
1
87.07
87.51
 Japanese Yen
10
11.21
11.26
 Chinese Yuan
1
17.19
17.28
  Saudi Arabian Riyal
1
31.88
32.04
  Qatari Riyal
1
32.83
32.99
  Thai Baht
1
3.84
3.86
  UAE Dirham
1
32.55
32.71
  Malaysian Ringgit
1
28.51
28.65
  South Korean Won
100
10.07
10.12
 Swedish Kroner
1
13.71
13.78
  Danish Kroner
1
18.94
19.03
  Hong Kong Dollar
1
15.42
15.50
  Kuwaity Dinar
1
390.81
392.77
  Bahrain Dinar
1
317.10
318.69

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

डलरको भाउ स्थिर, कति छ त आज अन्य मुद्राको भाउ ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ साउन ३२ आइतवार ०८:४४ मा प्रकाशित

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...