back
CTIZAN AD

कास्कीमा ७ गते सम्मका लागि निशेधाज्ञा जारी,के-के गर्न पाइदैन त निशेधाज्ञामा ?

वि.सं.२०७७ भदौ २ मंगलवार

708 

shares

२ भदौ, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि भदौ ७ गतेसम्मका लागि निशेधाज्ञा जारी गरेको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको निशेधाज्ञामा अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल गर्न नपाइने, मानिसहरु जम्मा, भेला, सांस्कृतिक कार्यहरु लगायतका गर्न नपाइने, क्वारेन्टिन तोकिएका बाहेक अन्य होटलहरु खोल्न नपाइने लगायत गतिबिधि निशेधाज्ञा अबधिभर गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा जारी सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार १५:१७ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...