back
CTIZAN AD

इंल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टेस्ट आज

वि.सं.२०७७ भदौ ५ शुक्रवार

753 

shares

५ भदौँ, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टेस्ट आज साउथेम्प्टनमा हुन गईरहेको छ । पहिलो टेस्टमा इंल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गदैँ श्रृखलामा १ ० ले अग्रता लिएको थियो । इंल्याण्ड र पाकिस्तान बिचको दोस्रो टेस्ट भने बराबरीमा रोकिएको थियो ।

यदि आज हुने तेस्रो टेस्टमा पाकिस्तानले जित निकाल्न सकेमा ३ खेलको टेस्ट श्रृखला १ १ को बराबरीमा समाप्त हुनेछ ।

खेल नेपाली समय अनुसार आज दिउसो ३:४५ बाट सुरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन:

रोरी बन्स्र, डोम सिब्ली, जो रुट, जाक क्राँली, बेन स्टोक्स, ओली पोप, जस बटलर, डोम बेस, स्टुअर्ट ब्रड, जोफ्रा आर्चर, जेम्स एन्डरसन ।
पाकिस्तानको सम्भावित प्लेइङ्ग इलेवन :

शान महसुद, आबिद आबिद अली, अजहर अली, बाबर आजम, असद शफीक, मोहम्मद रिजवान, शादाब खान, यासिर शाह, मोहम्मद अब्बास, शाहिन शाख अफरीदी, नसीम शाह ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १०:०२ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...