back
CTIZAN AD

बिमा कर्मचारी संघको अध्यक्षमा बयानबहादुर कार्की

वि.सं.२०७७ भदौ ५ शुक्रवार

1.2K 

shares

५ भाद्र, काठमाडौँ । राष्ट्रिय बीमा संस्थान कर्मचारी संघको केन्द्रिय अध्यक्षमा बयानबहादुर कार्की चयन भएका छन् ।

राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुको समग्र हक हित एबम अधिकार र संस्थानको प्रगति एबम बिकाशका लागि स्थापना काल देखिनै क्रियाशिल राष्ट्रिय बीमा संस्थान कर्मचारी संघमा कार्कीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरिएको हो ।

बिमा संस्थान र कर्मचारीहरुको हक ,हित र प्रगतिको लागि व्यवस्थापन पक्ष र कर्मचारी सघं बिच सहमति, सहकार्य र समझदारीका साथ कार्य गर्दै अगाडी बढने समेत बिश्वास लिएको सो नयाँ समिति पुनर्गठित स्वरुपमा बनेको हो ।

कार्यसमिति यसप्रकार रहेको छ :

१. अध्यक्ष— श्री बयान बहादुर कार्की
२. उपाध्यक्ष— श्री पार्बती कुँवर
३. उपाध्यक्ष— श्री मनोज गौतम
४.महासचिब— श्री बिमल खड्रका
५.सचिब— श्री सरोज ओझा
६.सचिब— श्री बिनय पुन
७.कोषाध्यक्ष— श्री लोकनाथ न्यौपाने
८.सदस्य—श्री श्रीहरी खनाल
९.सदस्य— श्री कृष्ण प्रसाद नेपाल
१०.सदस्य— श्री कामना पण्डित
११.सदस्य— श्री लिना गौतम
१२.सदस्य— श्री ललिता सिटौला
१३.सदस्य—श्री रक्षा कोईराला
१४.सदस्य— श्री तेज प्रसाद अर्याल
१५.सदस्य— श्री उद्धव पौडेल
१६.सदस्य— श्री अस्विन पौडेल
१७.सदस्य— श्री लक्ष्मि ज्ञवाली
१८.सदस्य— श्री प्रकाश कार्की
१९.सदस्य— श्री राजेश ओली
२०.सदस्य— श्री रञ्जना राई
२१.सदस्य— श्री हेमराज पन्त
२२.सदस्य— श्री हुम बहादुर सारु मगर
२३.सदस्य— श्री रमेश थापा मगर
२४.सदस्य— श्री अम्बिका डंगोल
२५.सदस्य— श्री सन्तोष कुमार यादव रहेका छन् ।

त्यस्तै राष्ट्रिय बीमा संस्थान कर्मचारी संघको केन्द्रीय सभा पनि पुनर्गठन गरिएको जनाइएको छ ।
जसमा पदाधिकारीहरु निम्न रहेका छन् :
१.श्री संगिता अधिकारी – सभा प्रमुख
२.श्री आशिष राई
३.श्री दिब्या ज्योती पण्डित
४.श्री बिनोद कुमार भट्ट
५.श्री कुष्टल मानन्धर
६.श्री प्रविन लुइटेल
७.श्री प्रदिप पन्थी
८.श्री शशिकला राई
९.श्री सविना श्रेष्ठ
१०.श्री अर्जुन पहाडी
११.श्री गोविन्द ढुंगाना
१२.श्री मधु कमल भण्डारी
१३.श्री दिपेन्द्र प्रसाद गुप्ता
१४.श्री रंग सिंह परियार
१५.श्री रिता पोडे

नयाँ कार्यसमितिका अध्यक्ष बयान बहादुर कार्कीले संसारन्यूजसँग कुरा गर्दै भने ‘रुपान्तरणकारी विचारको माध्यमबाट संस्थाको समृद्धि र राष्ट्र निर्माणमा योगदान पु¥याउन नयाँ कार्यसमिति अधिकतम् प्रयास गर्नेछ ।’

वि.सं.२०७७ भदौ ५ शुक्रवार १४:१० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...