back
CTIZAN AD

जेम्स एन्डरसनको टेस्ट क्रिकेटमा ६०० विकेट पुरा

वि.सं.२०७७ भदौ १० बुधवार

663 

shares

१० भदौँ, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका फास्ट बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गरेका छन । उनले पाकिस्तान विरुद्धको खेलमा ६०० विकेट पुरा गरेका हुन ।

टेस्ट क्रिकेटमा फास्ट बलरकारुपमा ६०० विकेट लिने जेम्स एन्डरसन पहिलो खेलाडी बनेका छन । उनले इंल्याण्डका लागि १५६ टेस्ट खेलेका छन । १५६ खेलमैँ उनले टेस्ट क्रिकेटमा ६०० विकेट लिएका हुन । उनले पाकिस्तान विरुद्धको तेस्रो खेलमा ७ विकेट लिएका छन ।

पाकिस्तान र इंल्याण्ड बिचको तेस्रो तथा अन्तिम टेस्ट बराबरीमा रोकिएको छ । तेस्रो टेस्ट बराबरीमा रोकिए पनि ३ खेलको टेस्ट श्रृखला भने इंल्याण्डले १-० ले जित्न सफल भएको छ ।

इंल्याण्ड र पाकिस्तान बिच शुक्रबारबाट ३ खेलको टि-२० श्रृखला सुरु हुनेछ ।

वि.सं.२०७७ भदौ १० बुधवार ०९:५७ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...