back
CTIZAN AD

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने लकडाउन यता कै उच्च

वि.सं.२०७७ भदौ ११ बिहीवार

990 

shares

११ भदौ, काठमाडौं । साताको अन्तिम दिन सेयर बजार नेप्सेमा सामान्य गिरावट आएको छ । कारोबार बन्दहुँदा करोबार ४ अंकले घटेर १४५८.०४ अंकमा बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि १.६४ अंकले आरालो लागेर २९७.१० बिन्दुमा कायम भएको छ । लगातार बढीरहेको सूचक अन्तिम दिन भने सामान्य घटेको हो । लगानी कर्ताहरुले आफ्नो नाफा बुक गर्दा यस्तो भएको सेयर बिश्लेषकहरुको भनाई छ ।

सूचिकृत मध्ये १८८ कम्पनीको कारोबारमा १ अर्ब ९८ करोड १७ लख ६१ हजार ५० रुपैंयाँ बराबरको ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा २८ हजार ३८५ पटक लेनदेन भएको छ ।
आज कारोबार भएकामध्ये निर्जीवन बीमा, उत्पादनमूलक समूह तथा जीवन बीमा बाहेकका सबै ९ वटै कम्पनी उपसूचक समूहको परिसूचक ओरालो लागेको छ ।

त्यसमध्ये उतपादनमूलक समूहले सबैभन्दा बढी कमाएको छ भने लघुबित्त समूहले सबैभन्दा धेरै गुमाएको छ ।

कारोबार भएकामध्ये ११३ कम्पनीका लगानीकर्ताले गुमाएका छन भने ४२ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन । त्यस्तै १३ कम्पनीको कारोबारमा कुनै पनि परिवर्तन भएको छैन ।

हेर्नुहोस् कुन समुहको कति बढ्यो 

वि.सं.२०७७ भदौ ११ बिहीवार १५:५८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...