back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो, एकैदिनमा ७६ हजार संक्रमित

वि.सं.२०७७ भदौ १३ शनिवार

969 

shares

१३ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २ सय ४० रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ हजार ७ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६ हजार ६ सय ६५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १९ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले पनि ७ लाख ५० हजार ९ सय ८९ जना संक्रमित अवस्थामै रेहेका छन भने २६ लाख ४७ हजार ५ सय ३८ जना कोरोना मुक्त भएका छन ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४९ लाख ८ हजार ९ सय ७५ रहेको छ भने ८ लाख ४१ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ

वि.सं.२०७७ भदौ १३ शनिवार ०९:१४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...