back
CTIZAN AD

आज पनि २६७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज, निको हुनेको संख्या २०,८२२ पुग्यो

वि.सं.२०७७ भदौ १४ आइतवार

807 

shares

१४ भदौ, काठमाडौं । नेपालमा आज २६७ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २६७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ५४ प्रतिशत रहेको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १५६९, प्रदेश २ मा ४७४३, बागमती प्रदेशमा १०२३, गण्डकी प्रदेशमा १७०७, प्रदेश नं ५ मा ४८४९, कर्णाली प्रदेशमा २०८३ र सुदूरपश्चिम प्रदेशमा ४८४८ जना गरी हालसम्म जम्मा २० हजार ८२२ जना निको भएका हुन् ।

आज ३१३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २०,५५५ पुग्यो

 

वि.सं.२०७७ भदौ १४ आइतवार १७:४६ मा प्रकाशित

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...