back
CTIZAN AD

दुखाईको समस्या लिएर अस्पताल पुगेकी महिलाको पेटमा ४ फिटको सर्प भेटिएपछि… (भिडियोसहित)

वि.सं.२०७७ भदौ १६ मंगलवार

960 

shares

काठमाडौं । रुसको डेगेस्टनमा एक महिलाको मुखबाट डाक्टरहरुले चार फिट लामो सर्प निकालेका छन् ।

सोमबार पेट दुख्ने समस्या लिएर उक्त महिला अस्पताल पुगेकी थिइन् । चिकित्सकले महिलालाई के भएको भन्ने बारे लामै समयसम्म पत्ता लगाउन सकेका थिएनन् । जाँच गरेपछि महिलाको पेटमा अनौठो चीज फेला परेको थियो ।

जसपचात महिलालाई बेहोस बनाएर डाक्र्टसले मुखबाट ट्युब डालेर पेटभित्रको चीजलाई निकाल्न सुरु गरेका थिए । चिकित्सकले पनि बाहिर निकालेपछि मात्रै त्यो वस्तु सर्प भएको थाहा पाएका थिए ।

महिलाको मुखबाट सर्प निकाल्दै गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । भिडियोमा स्पष्ट रुपमा मुखबाट सर्प निकाल्दै गरिएको देख्न सकिन्छ । सर्प पेटबाट निकाल्दै गर्दा उपचारमा संलग्न महिला चिकित्सक निकै आत्तिएकी थिइन् ।

कसरी पेटमा पुग्यो ४ फिट लामो सर्प

महिलाले आफ्नो घर बाहिर बगैंचामा सुतिरहेकी थिइन् । उक्त समय मुख खुल्ला थियो । मुखको बाटो हुँदो सर्प ति महिलाको पेटमा पुगेको थियो ।

बिहान उठ्दा पेटमा निकै दुखाई महसुस भयो । जसपश्चात ति महिला अस्पताल पुगेकी थिइन् ।

सर्प मुखबाट निकालिएको विषय पुष्टी भएपनि कुन सर्प र पेटबाट निकालिएपछि जिउँदो थियो या थिएन भन्ने बारे भने स्पष्ट भएको छैन् । जसको पेटबाट सर्प निकालिएको थियो ति महिलाको पनि पहिचान खुलाइएको छैन् ।

डेली मेलको रिपोर्टअनुसार डेगेस्टन र यसको आसपासको गाउँमा अक्सर यस्ता घटना भईरहन्छन् । उक्त क्षेत्रमा मानिसहरुलाई घर बाहिर नसुत्न सल्लाह दिने गरिन्छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ १६ मंगलवार १७:३१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...