back
CTIZAN AD

काठमाडौंमा एक कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७७ भदौ १७ बुधवार

729 

shares

१७ भदौ, काठमाडौं । काठमाडौंमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका वडा नं १ मा मंगलबार राति ८९ वर्षकी वृद्धाको मृत्यु भएको हो ।
वडा अध्यक्ष भरतलाल श्रेष्ठका अनुसार १२ गते कोरोना पोजेटिभ देखिएकी उनको घरमै आइसोलेसनमा रहेका बेला मृत्यु भएको हो ।  वृद्धाका परिवारका सदस्य पहिले नै संक्रमित भएको र पछि उनमा संक्रमण भएको थियो ।

मंगलबार राति घरमै मृत्यु भएकी उनको  आर्मीको टोलीले शब व्यवस्थापनको तयारीमा लागेको पनि वडा अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त वडामा हालसम्म २२ जना कोरोना संक्रमित रहेका छन् भने मृत्यु भएको केस पहिलो रहेको पनि वडा अध्यक्ष श्रेष्ठले संसारन्युजलाई जानकारी दिए ।

वि.सं.२०७७ भदौ १७ बुधवार ०८:२२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...