back
CTIZAN AD

सन्दिपले उत्कृष्ट प्रदर्शन गदौँ लिए १ विकेट तर टिम भने १९ रनले पराजित

वि.सं.२०७७ भदौ १७ बुधवार

756 

shares

१७ भदौँ, काठमाडौ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज आफ्नो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सातौँ खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेका ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाउदैँ १८४ रन बनाएको थियो । ट्रिनबागो नाइट राइडर्सका लागि कोलिन मुनरो ५४ बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए । जमैकाका लागि बलिङ्गमा कार्लोस ब्रथवेट सर्वाधिक २ विकेट लिएका थिए ।

ट्रिनबागो नाइट राइडर्सले दिएको १८४ रनको लक्ष्य जमैकाले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो ।

टिम पराजित भएता पनि सातौँ खेलमा पनि सन्दिपको प्रदशर्न भने राम्रो रहेको थियो । सन्दिपले आफ्नो ४ ओभरमा २० रन दिदैँ १ विकेट निकालेका थिए ।

त्यसैगरी आज बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बडोस ट्राईडेन्सलाई ८ विकेटले पराजित गरेको छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार ०८:०४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...