back
CTIZAN AD

कोरोना संक्रमणको आशंका भएपछि नार्गाजुनका मेयर आइसोलेसनमा

वि.सं.२०७७ भदौ १७ बुधवार

1.1K 

shares

काठमाडौं । कोरोना संक्रमणको आशंका भएपछि नार्गाजुन नगरपालिका मेयर मोहनबहादुर बस्नेत एकान्तबास (आइसोलेसन)मा गएका छन् । कोरोना संक्रमित वडा अध्यक्षसँगै रक्तदान कार्यक्रममा सरिक भएका उनि संक्रमणको आशंकामा आइसोलेसनमा गएका हुन् ।

मेयर बस्नेत नगरपालिकाकै वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकीसँगै मंगलबार आयोजित रक्तदान कार्यक्रममा सरिक भएका थिए । सामान्य लक्षण देखिएको बुढाथोकीको मंगलबार साँझ कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको थियो ।

नगरपालिका प्रवक्ता थुमराज केसीका अनुसार मेयर बस्नेतको रिपोर्ट आईसकेको छैन् । बस्नेत मंगलबारदेखि नै आइसोलेसनमा गएका हुन् ।

जनाइएअनुसार मेयर बस्नेतमा हालसम्म कुनै लक्षण भने देखिएको छैन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार १६:०७ मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...