back
CTIZAN AD

उपत्यकामा थप एक साता निषेधाज्ञा गर्ने निर्णय

वि.सं.२०७७ भदौ १७ बुधवार

798 

shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । जसको औपचारिक निर्णय केहि बेरमा आउने जानकारी दिइएको छ ।

जनाइएअनुसार गृह मन्त्रालयसँगको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।

यसअघि उपत्यकका मेयरहरुको फोरमले पनि न्यूनतम एक साता र बढिमा दुई सातासम्म निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको थियो । मेयरहरुले निषेधाज्ञालाई थप कडा बनाउन र पीसीआर परिक्षणलाई व्यापक बनाउन सुझाव दिएका थिए ।

काठमाडौं उपत्यकामा गत भदौ ३ देखि लागु भएको निषेधाज्ञा भदौ १० मा पुनः ७ दिनका लागि थपिएको थियो । जुन बुधबार मध्यरातदेखि सकिँदैछ ।

सम्बन्धित समाचार

आगामी दुई सातासम्म कर्फ्यू लगाउन उपत्यकाका मेयरहरुको सुझाव

वि.सं.२०७७ भदौ १७ बुधवार १७:२५ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...