back
CTIZAN AD

मगर संघ ओमानले ३५ औं मगर दिवस भव्यताका साथ मनाउने

वि.सं.२०७३ पुस १९ मंगलवार

1.4K 

shares

magarsangh-oman

नेपाल मगरसंघ केन्द्रीय समिति ओमानले ३५ औं ऐतिहासिक मगर दिवसको अवसरमा वृहद सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले आउदो मार्च ३ का दिन मस्कटको रुवीस्थित अलमासा हलमा चर्चित कलाकारहरुको सांगितक प्रस्तुतिसहित कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रममा गायिका अमृता लुङगेली मगर, गायक तथा मोडल रामजी खाँड र नृत्यांँङगना मेघना रजाली मगरको धमाकेदार सांगितीक प्रस्तुति समेत रहेको नेपाल मगर संघले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागी भइ कार्यक्रमको शोभा बढाइदिनु हुन ओमानमा रहनुभएका सम्पूर्ण नेपालीलाई संघले अनुरोध समेत गरेको छ ।

वि.सं.२०७३ पुस १९ मंगलवार ०८:२३ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...