back
CTIZAN AD

विश्वभरमा एकै दिनमा २ लाख भन्दा बढि कोरोना मुक्त, निको हुनेको संख्या १ करोड ९० लाख नाघ्यो

वि.सं.२०७७ भदौ २१ आइतवार

564 

shares

२१ भदौँ, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गईरहेको छ । शनिबार  विश्वभरमा २ लाख भन्दा बढि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

शनिबार विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या २ लाख १९ हजार ५ सय ९ रहेको थियो । यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ करोड ९१ लाख ७० हजार १ सय ४६ पुगेको छ ।

त्यसैगरी शनिबार नै विश्वभरमा २ लाख ६९ हजार ३ सय ७९ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट ४ हजार ८ सय २२ को जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ कारोड ७० लाख ६६ हजार ५ सय ३३ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेकोे संख्या ८ लाख ८३ हजार ७ सय ४४ रहेको छ ।

अहिले पनि विश्वभरमा ७० लाख १२ हजार ६ सय ४३ जना कोरोना संक्रमित अवस्थामै रहेका छन ।

वि.सं.२०७७ भदौ २१ आइतवार ११:४१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...