back
CTIZAN AD

ट्रम्पको चुनावी प्रचार टोली तालमा डुबेपछि…(तस्बिरसहित)

वि.सं.२०७७ भदौ २१ आइतवार

675 

shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्यालीको क्रममा शनिबार डरलाग्दो दुर्घटना भएको छ । टेक्सासको ट्रैविस तालमा निकालिएको डुंगा परेडमा दुर्घटना भएको हो ।

परेडको क्रममा चार वटा डुंगा एकै पटक तालमा डुबेका थिए । तथापी तत्कालै भएको उद्दारमा उनिहरु सबै बाँच्न सफल भए ।

जनाइअनुसार दुर्घटना शनिबार दिउसो १२ बजे (स्थानीय समयअनुसार) भएको थियो । डुंगाहरु धेरै भएको र गति तिव्र भएको कारण पानीमा निस्किएको ठूलो छालले दुर्घटना निम्त्याएको उद्दार टोलीले बताएको छ ।

अमेरिकाको राष्ट्रिय मौसम विभागका अनुसार दुर्घटना समय ट्रैविस ताल नजिक हावाको बहाब पनि तिव्र थियो ।

एजेन्सीबाट

वि.सं.२०७७ भदौ २१ आइतवार ११:४१ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...