back
CTIZAN AD

कोरोना मुक्त भए दिपक चारह, फर्किए चेन्नाईको ट्रेनिङ्ग क्याम्पमा

वि.सं.२०७७ भदौ २५ बिहीवार

921 

shares

भदौँ २५, काठमाडौँ । भारतीय क्रिकेट टिम तथा चेन्नाई सुपर किंग्सका फास्ट बलर दिपक चाहर कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

आईपिएलका लागि युएई पुगे पछि गरिएको कोरोना परिक्षणमा दिपक चाहर र चेन्नाईका अर्का एक खेलाडीमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । । केहि दिन क्वारेन्टाइन बसेपछि दुई पटक गरिएको कोरोना परिक्षणमा दिपक चाहरको रिर्पोट नेगेटिभ आएको होे ।

चेन्नाई सुपर किंग्सले आफ्नो ट्वीटरमा ट्वीट गदौँ दिपक चाहर ट्रेनिङ्गमा फर्किएको बताएको छ ।

कोरोना रिर्पोट नेगेटभ आएसँगै उनी चेन्नाईको ट्रनिङ्ग क्याम्पमा जोडिएका छन । सेप्टेम्बर १९ बाट सुरु हुने आईपिएलको पहिलो खेल मुम्बई इंन्डियन्स र चेन्नाई सुपर किंग्स बिच हुने छ ।

वि.सं.२०७७ भदौ २५ बिहीवार ११:४५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...