back
CTIZAN AD

आकाश चोपडाले चुने २०२० को आईपिएलका लागि मुम्बई र चेन्नाईको सस्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ भदौ २६ शुक्रवार

798 

shares

भदौँ २६, काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वखेलाडी आकाश चोपडाले २०२० को आईपिएलका लागि मुम्बई इंन्डियन्स र चेन्नाई सुपर किंग्सको सम्भावित प्लेइङ्ग इलेवन चुनेका छन ।

२०२० को आईपिएलका लागि उनले फेसबुकमा भोडियो पोस्ट गदौँ चेन्नाई र मुम्बईको लागि सम्भावित प्लेइङ्ग चुनेका हुन ।

आईपिएलको पहिलो खेल मुम्बई इंन्डियन्स र चेन्नाई सुपर किंग्स बिच सेप्टेम्बर १९ मा हुने छ ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन :

शेन वाटसन, अम्बती राइडु, फाफ डुप्लेसिस, केदार जाधव, महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा, डुवेन बा्रबो, इमरान ताहिर, पियुस चावला, दिपक चाहर, शार्दुल ठाकुर

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन :

क्विन्टन डि कक, रोहित शर्मा, सुर्या कुमार यादव, इसान किसन, हार्दिक पांड्या, कुनाल पांड्या, काइरन पोलाड, नेथन कुन्टरनाइल, जसप्रित बुमराह, राहुल चाहर, ट्रेन्ट बोल्ट

वि.सं.२०७७ भदौ २६ शुक्रवार १५:५४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...