back
CTIZAN AD

अटो क्षेत्रमा कुन बिमा कम्पनीको प्रभाव बढि ? एक वर्षमा कसले कति गराए बिमा ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार

1K 

shares

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ मा बिमाको क्षेत्रमा काम गर्ने २० वटा निर्जीवन बिमा कम्पनीले २ लाख ६७ हजार ४ सय ६९ वटा चारपांग्रे र दुइपांग्रे मोटरको लागि बिमालेख जारी गरे । जसमा २ अर्ब ७ करोड २२ लाख ४ हजार रुपैयाँ बिमांक रकम जम्मा भएको थियो भने बिमा कम्पनीहरुले जम्मा ८४ करोड ४१ लाख ६१ हजार बिमा दावी भुक्तानी गरेका थिए ।

मोटर प्रयोगकर्ता वा व्यवसायीले कुन बिमा कम्पनीलाई बढि विश्वास गरे ?

आर्थिक वर्ष २०७६/०७७ मा भएको मोटर बिमाको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै मोटरको बिमा गर्न शिखर ईन्स्योरेन्स कम्पनी सफल भएको छ । शिखरले उक्त आर्थिक वर्षमा ३३ हजार २ सय ८५ वटा सवारी साधनको लागि बिमालेख जारी गर्न सफल भयो ।

सवारी साधनको अधिक बिमालेख जारी गर्नेमध्ये दोस्रोमा एन.एल.जी. ईन्स्योरेन्स कम्पनी रहेको देखिन्छ, जसले ३३ हजार १ सय ९ वटा सवारी साधनको बिमा गर्न सफल भएको थियो । यसैगरि सवारी साधनको क्षेत्रमा बिमालेख जारी गर्ने मध्ये तेस्रो स्थानमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड ले २७ हजार ३ सय ८९ वटाको बिमालेख जारी गर्न सफल रहेको तथ्यांकमा देखिन्छ ।

हेर्नुहोस कुन बिमा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा कति सवारी साधनको ईन्स्योरेन्स गरे ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार १६:३० मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...