back
CTIZAN AD

अन्तरसंघर्षकै बलले एक व्यक्ति एक प्रमुख कार्यकारी भएको हो– माधव नेपाल

वि.सं.२०७७ भदौ २८ आइतवार

996 

shares

२८ भदौ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव नेपालले विधि, नीति र पद्धतिका लाग चल्दै आएको संघर्षले नै एक व्यक्ति एक प्रमुख कार्यकारीमा सहमति हुन सकेको बताएका छन् ।

जनता टेलिभिजनसँग आइतबार साँझ दिएको अन्तरवार्तामा उनले विधि, नीति र पद्धति पूर्णत संस्थागत हुन नसकेपनि प्रयास राम्रो भएको बताएका छन् ।

सो टीभिसँगको अन्तरवार्तामा उनले ‘एक्लो बृहस्पति झुटा’ भएपनि विधिका लागि लडेको इतिहास बताएका थिए । कोके देखि माले, एमाले हुँदै नेकपा सम्मका घटनाक्रम बताउँदै उनले दृढतापूर्वक लडिरहने आफ्नो स्वभाव भएको बताएका थिए ।

पार्टीभित्र प्रचण्ड वा माधव नेपाललाई पद नपुगेर विवाद भएको कुरा अस्वीकार्दै उनले एक व्यक्ति एक प्रमुख जिम्मेवारीबाट पार्टी नयाँ रुपले बढ्ने विश्वास व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीले सरकार चलाउने र विधि, नीति पद्धतिबाट पारदर्शीताको नमुना बनाउने धारणा समेत राखेका थिए ।

वि.सं.२०७७ भदौ २८ आइतवार २१:५५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...